हेलम्बुका बाढी प्रभावितलाई १/२ मिहना भित्र आफ्नै घरमा सार्ने अध्यक्ष शेर्पाको प्रतिबद्धता

काठमाडौँ – हेलम्बु गाउँपालिकाले बाढी प्रभावित हरुलाई अस्थायी आवास निर्माणकार्य शुरु गरेको छ । भुकम्पपिडितको पुनर्निर्माणले ५ बर्ष सम्म पनी पुर्णता नपाएको स्मरण गर्दै गाउँपालिकाले हेलम्बुका बाढिपिडितलाई छिट्टै नयाँ घरमा...

हेलम्बुका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण शुरु

काठमाडौँ – हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु...

कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने

कञ्चनपुर – भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । आईतबार भीमदत्त नगरपालिकाले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको लालपुर्जा तिरण गर्नकोलागि भोगचलन गरिरहेको जग्गाको...

‘बैंक आउन नसक्नेका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन लागि हतार नगर्न आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् ।...

स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारको क्रममा गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मी– गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । गाउँपालिका अध्यक्ष थापाको हिजो विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । २०७७ फागुन २९ गते स्वास्थ्यमा अकस्मात...

महानगरको न्यायिक समितिमा डेरा भाडाका उजुरीको चाङ

काठमाडौँ महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेरा भाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घर कोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको...

नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन

महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।...

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

काठमाडौं – सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा...

काठमाडौँ महानगरपालिकाद्वारा आगामी आवका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिक वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक...

मालिकार्जुनका उपाध्यक्ष अवस्थीको आरोप– अध्यक्ष धामीको मिलेमतोमा असारमा जथाभावी भुक्तानी

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले असार मसान्त नजिकिएसँगै गाउँपालिकामा जथाभावी भुक्तानी भएको बताएकी छिन् । उपहारखबर सँगको संक्षिप्त कुराकानीमा उपाध्यक्ष अवस्थीले सो कुरा बताएकी हुन् । जथाभावी...

कोभिडका कारण गाउँपालिकाको बजेट अधिवेशन हुन सकेन

फुङ्लिङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे...

नौगाडमा बाढी तथा पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई २० हजार उपलब्ध गराईने

काठमाडौँ – दार्चुलाको नौगाड नगरपालिकाले बाढी तथा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई किरिया खर्च बाफत प्रति परिवार रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । आईतबार गाउँपालिका अध्यक्ष प्रेमसिंह...