दार्चुलाको महाकालीमा कमिसनको खेल, किन रोकियो खलंगा बजारमा गमला राख्ने कार्यक्रम ?

दार्चुला – जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो । सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो...

दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, बृक्षारोपण त गरियो तर बोटहरु खै ?

दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका केन्द्र खलंगामा बृक्षारोपण गरेको केहि हप्ता मै बोटहरु गायव भएका छन् । महाकाली नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरि बृक्षारोपण गर्ने भनि लगाइएका बोटहरु नै...

काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिए

सरकारले काठ कटान, ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि मोरङ र सुनसरीका वन क्षेत्रमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिएका छन् । गत वर्ष कटान, छपान र ढलान गरिएका काठ घाटगद्दीमा...

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी, बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति

यस वर्षको वसन्तयाम सुरू भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। वनमा आगलागी हुँदा...

बेदकोटका मेयर चन्द आरन व्यवसायीको घरदैलोमा, आधुनिक उपकरण प्रदान गर्ने प्रतिबद्धता

कञ्चनपुर – चैत्र महिनाको अन्तिम साता आईपुग्दा किसानहरुलाई बालीनाली (गँहु) थन्क्याउन भ्याई नभ्याई भएको छ । प्राय जसो गाउँ तथा भित्री शहरहरुमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले अहिले...

दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा...

आवधिक योजना तर्जुमा गर्न जुटे स्थानीय तह

काठमाडौं – मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा गर्न जुटेका छन् । वि. सं २०१३ सालबाट शुरू भएर संघीय सरकारको १५औं...

मैले देखेको बेमाथाङ : छटेल रिम्पोचेले तपस्या गरेको गुफा देखि मेलम्चीको मुहान सम्म

 काठमाडौँ – बेमाथाङ अर्थात बालुवाको चौर, प्राकृतिक सौन्दर्यताले निकै रमणीय ठाउँ । समुद्री सतहबाट करिब ३७ सय मिटरको उचाईमा रहेको ठूलो चौर हो बेमाथाङ । ठूलो बालुवाको चौर भएको कारण...

कर्मचारीलाइ समान चोरेको आरोप लगाएपछि……….

तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्। कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको आरोप लगाएपछि विरोध गर्दै नगरपालिकाका कर्मचारीले आइतबारदेखि कामकाज...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक...

‘अपर हेलम्बु सर्किट’मा पर्वातारोहण पर्यटनको उच्च सम्भावना

काठमाडौँ – अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनको उच्च सम्भावना रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनका साथै प्राकृतिक सौन्दर्यताको दृश्यावलोकनका लागि उचित गन्तव्यको रुपमा रहेको...

आगलागी हुँदा ३५ घर जलेर नष्ट

सिञ्जा, चैत २२ गते । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले...