सुदूरपश्चिम प्रदेश : सबैभन्दा कम बेरुजु शुक्लाफाँटा नगरपालिकामा

महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुरुप शुक्लाफाँटामा कम बेरुजु देखिएको हो ।
शुक्लाफाँटा नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ मा कुल लेखापरीक्षण भएको रकम एक अरब ३५ करोड ६९ लाख ९२ हजार मध्य बेरुजु रकम रु ८० लाख ५६ हजार गरिएको छ । जुन ०.५९ प्रतिशतले रकम बेरुजु कायम रहेको छ ।

कञ्चनपुर जिल्लाका स्थानीय तहकाे बेरुजु विवरण

सुदूरपश्चिम प्रदेशका स्थानीय तहको बेरुजु विवरण

 

प्रदेशगत बेरुजु विवरण

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्