बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिकामा कुखुराका चल्ला वितरण

रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत कुखुराको चल्ला वितरण गरिएको छ । पोषण अवस्था सुधारका लागि हजार दिनका घरपरिवारलाई ८ हप्ते उन्‍नत कुखुराको चल्ला वितरण गरिएको...

डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्ने

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना भाइरसको दोश्रो चरणमा संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो । गाउँपालिकाको केन्द्र सानागाउँमा...

आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने मेयर धामीको घोषणा

दार्चुला – शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने भएका छन् । बढ्दो कोरोना महामारीसँगै जनताको स्वास्थलाई मध्यनजर गर्दै मेयर धामीले आफूले चढ्दै गरेको म...

अमरगढीमा प्रमुख, उपप्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्स, फोहर बोक्ने ट्रिपरलाई शव वहान

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको...

नागार्जुनको स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ, होल्डीङ सेन्टर स्थापना

कोभिड–१९ को दोस्रो लहर भेरियन्टले आक्रान्त बनाईरहेका बेला काठमाडौँको नागार्जुन नगरपालिकाले परीक्षणको दायारा बढाएको छ । नगरपालिकाले बिहिबार स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ गर्नुभएको छ । नगर प्रमुख मोहन...

आइसाेलेसनबाट अध्यक्ष शेर्पाको अपिल – ‘कोरोना गाउँमा फैलियो, केहि समय घर भित्रै बसेर सहयोग गरिदिनुहोस् ’

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँ वस्तिमा कोरोना फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष शेर्पालाई कोरोना संक्रमण भएर विगत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् ।...

भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख सहयोग गर्ने प्रतिवद्धता

भौतिक पूर्वाधार लगायत स्वास्थ्य सामाग्री अवभावमा उपचार गर्न असहज देखिएको भन्दै महाकाली प्रादेशिक अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको...

बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ को कार्यालयले बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक लगाएको छ । एक सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय,...

बिहेको भोज खाँदा करिब ३५ जना बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला,...

काठमाडौँ महानगरको लगानीमा अक्सिजन उत्पादन शुरु

काठमाडौँ – महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट...

बेदकोट नगरपालिकाका प्रमुख चन्दलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो...

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द

दैलेख – दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द...