हेलम्बुको चनौटेमा बेलिवृज जडानको प्रक्रिया अगाडी बढ्यो

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटेमा बेलिव्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउमा बेलिबृज बन्ने भएको हो ।
गृहमन्त्रालयलाई पत्र लेख्दै अर्थमन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमा भित्र रहि सडक विभागको विनियोजति बेट भित्रैबाट खर्च गर्ने र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनको लािग लेखि पठाउन भनेको छ । अर्थले गृह मन्त्रालय अन्गरगतको विपद् अध्ययन, जोखि तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो ।
बाढीले रातोपुल बगाएपछि त्यहाका नागरिकहरु निकै कष्टकर जीवन बिताइरहेका छन् ।

 

यो पनि पढ्नुहोस् 

हेलम्बु गाउपालिकामा १ महिना भित्रै बेलिवृज बन्ने, जनताको सेवाको लागि अहोरात्र खटिने अध्यक्ष शेर्पाको प्रतिबद्धता

हेलम्बुका बाढी प्रभावितलाई १/२ मिहना भित्र आफ्नै घरमा सार्ने अध्यक्ष शेर्पाको प्रतिबद्धता

सडक सञ्जालबाट टाढा भयो हेलम्बु, वैकल्पिक सडक सञ्चालनमा ल्याईदै

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्