CORONA

मुग्लिन–नौबिसे सडक पहिरोले बन्द

सांकेतिक तस्बिर

काठमाण्डौ – पहिराको कारण मुग्लिन–नौबिसे सडक पुनः दुईतर्र्फी रुपमा बन्द भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बन्न पुगेको छ । पहिरो हटाउने काम भएपनि सडक खुल्न अझै केहि समय लाग्ने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्