मुग्लिन–नौबिसे सडक पहिरोले बन्द

FILE PHOTO

काठमाण्डौ – पहिराको कारण मुग्लिन–नौबिसे सडक पुनः दुईतर्र्फी रुपमा बन्द भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बन्न पुगेको छ । पहिरो हटाउने काम भएपनि सडक खुल्न अझै केहि समय लाग्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्