नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने...

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड-१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना...

चोरी र जबर्जस्ती करणीमा संलग्न दुई अभियुक्त १८ बर्ष पछि पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक चोरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेको हो । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची...

देशभर रगतको अभाव

काठमाडौँ – रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा...

आज ऋषिपञ्चमी, कोरोनाका कारण नदी किनारमा स्नान गर्न प्रतिबन्ध

काठमाडौँ- भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र...

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने...

लिदी पहिरामा पुरिएका ३२ को शव फेला, ७ अझै वेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चोक ९ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुइको शव फेला परेको छ । आज एक महिला एक बालीकाको शव फेला परेको...

वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

वीरगञ्ज – पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति...

उपाध्यक्ष मार्फत बुझिलिएको पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई वितरण

सुशील सुवेदी, सिन्धुपाल्चोक गाँउपालिका उपाध्यक्ष सृजना तामाङले बुझिलिएको लिदि पहिरो पीडितका लार्गि देश विदेशका विभिन्न संघ संस्था ब्यतिहरुबाट प्राप्त रकम नगद पाँच लाख ६२ हजार पाँच सय रुपैयाँ पहिरो पीडितहरु...

आइसोलेशन थपिँदै, क्वारेन्टिन रित्तिँदै

बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो...

बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत

नरेश जोशी, बैतडी बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत भएको छ । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको हो । बैतडीको दशरथचन्द नगरपालिका–...