जाडो समयमा न्यानो कपडा बितरण

देवराज पाध्याय, बाजुरा

बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका ९मार्तडीमा रहेका केही ६० बर्ष भन्दा माथीका बृद्धबृद्धा तथा एकल महिलाहरुलाइ न्यानो कपडा बितरण गरिएको छ ।

अाउदै गरेकाे कृशमस डेको अबसरमा बाजुराका पादरी प्रमोद नेपालले र वडाअध्यक्ष बिनाेद कुमार बिकले सो न्यानो कपडा बितरण गरेका हुन । बडिमालिका नगरपालिका वडा न ९ का बृद्ध बृद्धा तथा एकल महिलाहरुलाई जाडो समय बाट बच्नका लागि सो कपडाहरु बितरण गरेकाे हो ।

बडिमालिका नगरपालिका वडा न ९ का ६७ जनालाई सोन्यानाे कपडा कम्मल बितरण गरेको पादरी प्रमोद नेपालले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्