पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

पोखरा – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको...

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि...

हेटौंडा उप-महानगरपालिकाको बजेट २ अर्ब ८ करोड

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको सातौं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले...

कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशु सहित ४४ जनामा कोरोना संक्रमण

कैलाली – सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् । धनगढी प्रयोगशालामा भएको...

स्थानीय तहको नीति, कार्यक्रम र बजेट आज सभामा पेश हुदै

काठमाडौँ – अधिकांश स्थानीय तहले बुधबार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्दै छन् । कतिपय स्थानीय तहले भने असार १० गते अगाडि नै नीति, कार्यक्रम र बजेट...

चट्याङले क्षति पुर्‍याएको खाती परिवारलाई शैल्यशिखर नगरपालिकाको रु १ लाख २० हजार सहयोग

दार्चुला – शैल्यशिखर नगरपालिकाले बैशाख २ गते चट्याङ लागेर घरमा क्षति भएका राजेन्द्र खातीको परिवारलाई रु. १ लाख २० हजार नगद सहयोग गरेको छ । नगर प्रमुख अमरसिँह धामीले पीडित...

मेलम्ची नगरपालिकाले ल्यायो रु.१ अर्ब १३ करोडको बजेट, कोरोना रोकथामका लागि ५ करोड १० लाख

सुशील सुवेदी सिन्धुपाल्चाेक – मेलम्ची नगरपालिकाले कृषि तथा पशु विकास, पर्यटन साथै पूर्वाधारमा जोड दिइएको छ । मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमका साथै बजेट मंगलबार पारित...

कोरोना संक्रमित थपिएपछि बन्दीपुर गाउँपालिका बन्द

तनहुँ – तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका...

शैल्यशिखर नगरपालिका-२ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु

गणेश सिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर २ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी ४२...

जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएकाहरुलाई जनही १५ सय रुपैयाँ दिने पूर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पूर्वीचौकी गाउँपालिकाले जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएका व्यक्तिहरुलाई जनही १५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको असार ८ गते बसेको ५९औँ...

मेलम्ची नगरपालिकाले बितरण गर्‍यो ६६ वटा हाते ट्याक्टर

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण...

चौरजहारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा (पूर्णपाठसहित)

रुकुम (पश्चिम) – चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार नगर प्रमुख विशाल शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।...