शैल्यशिखर नगरपालिका-२ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु

गणेश सिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर २ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी ४२...

जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएकाहरुलाई जनही १५ सय रुपैयाँ दिने पूर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पूर्वीचौकी गाउँपालिकाले जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएका व्यक्तिहरुलाई जनही १५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको असार ८ गते बसेको ५९औँ...

मेलम्ची नगरपालिकाले बितरण गर्‍यो ६६ वटा हाते ट्याक्टर

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण...

चौरजहारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा (पूर्णपाठसहित)

रुकुम (पश्चिम) – चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार नगर प्रमुख विशाल शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।...

दार्चुलाको नौगाडमा खोलाले बगाउँदा २६ वर्षीया युवतीको मृत्यु

गणेशसिंह धामी दार्चुला – नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक जना महिलाको ज्यान गएको छ । आईतबार विहान साढे आठ बजेतिर नौगाड खोलाले बगाउँदा वडा नं. ३ घर भएकी अन्दाजी २६...

भ्रष्टचार भएको पुष्टि भएमा आत्मदाह गर्न तयार : नगर प्रमुख बडुवाल

देबराज पाध्याय बाजुरा – बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले नगरपालिकामा राहत बितरण गर्दा जनतालाई ७ किलो चामल दिएर ३० किलो को भुक्तानी लिएर भ्रष्टचार गरेको भएमा आत्म दहन गर्न...

अपिहिमाल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, जलविद्युत र स्वरोजगारमा जोड

गणेशसिंह धामी दार्चुला – अपिहिमाल गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सम्बृद्ध अपिहिमाल निर्माणको अभियानलाई मूर्त रुप दिने गरी शिक्षा, स्वास्थ्य,...

दार्चुलाको दुँहु गाउँपालिकामा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात, प्रहरी चौकी इन्चार्ज प्रत्यक्षदर्शी

दार्चुला – दुहूँ गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारीमाथि हातपाग गरेका छन् । वडा नं २ का अध्यक्ष एबं गाउँपालिका प्रबक्ता गोबिन्द डडालले गाउँपालिकाका रोजगार संयोजक करनसिंह बडालमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नै...

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कोराना नियन्त्रणका लागि प्राविधिक समिति गठन, २ वटा एम्बुलेन्स किन्ने निर्णय

गणेशसिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकाले कोरोना महामारी रोकथाम तथा व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको छ । असार ५ गते बसेको गाउँपालिकाको ६३औँ बैठकले सो...

बैतडीको मेलौली नगरपालिकाका ५ जनामा कोरोना पुष्टि

बैतडी – बैतडीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलौली नगरपालिकाका १ महिला सहित ४ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । संक्रमित...

कोरोना नियन्त्रणमा व्यास नगरपालिकाको १ करोड खर्च

तनहुँ – व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन...

तुल्सीपुरमा जग्गा बाँझो राख्नेलाई दण्ड

दाङ – तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका...