पाँचपोखरी थाङपाल गाउँपालिकाले नमूना शैक्षिक केन्द्र बनाउदै

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाले नमूना शैक्षिक केन्द्र बनाउने बहु उद्देश्य सहित हिजोबाट नयाँ अभियानको थालनी गरेको छ । वडा नम्बर ४ मा रहेको दुई वटा माध्यमिक विद्यालयहरु तथा...

बैतडीको शिवनाथमा भेटिएका २१ जना नयाँ संक्रमित रिपोर्ट नआउँदै घर गइसकेका थिए

बैतडी – शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरू १४ दिन क्वारेन्टाइन बसेर घर गइसकेका छन् । जेठ २२ गते पठाएको स्वाबको परीक्षण...

चौरजहारी नगरपालिकाले पीसीआर मेशिन खरिद गर्दै

रुकुम पश्चिम – रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड–१९ भएनभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी...

कृषि आधुनिकीकरणका लागि कृषी उपकरण अत्यावश्यक : नगर प्रमुख चन्द

कञ्चनपुर – वेदकोट नगरपालिकाका कृषकलाई कृषी उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ र १० को नव दुर्गा धान ब्लक सञ्चालक समितिलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषी...

तनहुँको विद्यालयले दियो आठ जनालाई बेतलबी बिदा

तनहुँ – व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको...

किसानलाई ४० हजार माछाका भुरा वितरण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण...

परशुराम नगरपालिकाले घर नै जोखिमा पार्ने गरि सडक निर्माण गरेको पीडित आरोप, उपप्रमुख भन्छन्–‘आरोप निराधार’

डडेल्धुरा – स्थानीय सरकार सबै भन्दा जनताको नजिकका सरकार हुन् । तर बेला बेलामा स्थानीय सरकारले नै जनभावना विपरित काम गरेका छन् । जनभावना विपरित मात्र हैन कतिपय जनतालाई अन्याय...

कोभिड-१९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम काभ्रेमा सुरु

सुशील सुवेदी सिन्धुपाल्चोक – कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम आजबाट मन्डन देउपुर नगरपालिकामा सुरु भएको छ । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर...

प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको सवारी दुर्घटनामा मृत्यु

परासी — नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् । गाउँपालिकाको...

नेपाल र नेपाली जनताको लागि ऐतिहासिक दिनः नगर प्रमुख धामी

दार्चुला – शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले आज नेपाल र नेपालीको लागि ऐतिहासिक दिन भएको बताएका छन् । संविधान संशोधनको खुसियालीमा आफ्नै निवासमा दिपावली मनाउँदै प्रमुख धामीले यस्तो बताएका हुन्...

मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शैल्यशिखर नरपालिकाले किटनाशक औषधि छर्किदै

विनोद धामी दार्चुला – शैल्यशिखर नगरपालिकाले कृषकहरुको मकैबालीमा औषधि छर्किदै छ । मकैबालीमा फेदकटुवा र गबारो तथा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि नगरपालिकाले किटनाशक औषधि छर्किन लागेको हो । नगरपालिकाको...

झापाको कचनकवल गाउँपालिकाका ११६ जना संक्रमित मध्ये ९२ जना निको भएर घर फर्किए

झापा – कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन्...