करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्

दार्चुला – तीन दिन देखि सीमा क्षेत्रमा अलपत्र नागरिकहरुले नेपाल प्रवेश गर्न सकेका छैनन् । कोरोनाको महामारी विश्वभरी नै फैलिरहेका बेला नेपाल र भारतमा समेत यसको नराम्रो असर परेको छ...

सिन्धुपाल्चोकका पाँच स्थानीय तहमा मात्रै आइसोलेसन कक्ष, जुगल र भोटेकोशीले अझै क्वारेन्टाइन बनाएनन्

सुशील सुवेदी  सिन्धुपाल्चोक – जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको छ । १२ स्थानीय तहमध्ये पाँच वटा...

दार्चुलाका स्थानीय तहहरुले न त तथ्याङ्क संकलन गरे, न त क्वारेन्टाइन नै बनाए : सीमा क्षेत्रमा आएका नागरिक ३ दिन देखि अलपत्र

दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...

कारोनाको रोकथामको प्रचारमा हिडेका वडा अध्यक्षमाथि २ वटै खुट्टा भाँचिने गरि निर्घात कुटपिट

जाजरकोट – छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार...

संक्रमण रोकथामका लागि छर्किइयो डिस्इन्फेकटेन्ट

सुशील सुवेदी सिन्धुपाल्चोक – बिश्वभरि फैलिएको कोरोना भाइरसको त्रास हटाउन लामोसाँघुमा डिस्इन्फेकटेन्ट औषधी छर्किएको छ । बलेफी गाउँपालिकाको लामोसाँघु बजार र सुनकोशी गाउँपालिका अन्र्तगत पर्ने लामोसाँघुपारिको बजारमा डिस्इन्फेकटेन्ट औषधी छर्किएको...

हेलम्बु गाउँपालिकाकाे ३९ ठाउँमा ३ सय ५ बेडकाे क्वारेनटाइन निर्माण गरिदै

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ । शुक्रबार हेलम्बु गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिका भरि...

कोरोना रोकथाम कोषमा मेलम्चीका कर्मचारी तथा शिक्षकहरुबाट १८ लाख

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले ७ दिन बराबरको तलबको हुन आउने रकम रु ६ लाख ५८ हजार ८...

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २० बेड सहितको क्वारेन्टाईन तयार

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरसबाट बच्न २० बेडको क्वारेनटाइन बनाएको छ । गाउँपालिकाको प्रवेशद्वार तिपेनीमा २० बेडको क्वारेनटाइन तयार गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए...

‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण...

चौतारा साँगाचोकगढी नगरले ग¥यो निःशुल्क मास्क वितरण

सुशील सुवेदी  सिन्धुपाल्चोक – कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले नगरक्षेत्रभरि निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १२ हजार...

७ वटै वडाका विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने पुर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पुर्वीचौकी गाउँपालिका, डोटीको गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धमा महत्वपुर्ण निर्णयहरु गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीको अध्यक्षतामा गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेको...

शैल्यशिखर नगरपालिकाको हार्दिक अपिल

विनाेदसिंह धामी दार्चुला – आदरणीय शैल्यशिखर नगरबासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न...