कोरोनाको नियन्त्रणमा हेलम्बुका अध्यक्ष शेर्पाको सक्रियता, यसरी वित्छ उनको दैनिकी

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको दैनिकी बिहान ५ बजे बाटै सुरु हुन्छ । उनी ५ बजे उठ्छन् । आधा घण्टा ध्यान गर्छन् । आधा घण्टा योगा गर्छन्...

नुवाकोटमा कोरोनाको आशंकामा एक युवतीलाई अस्पताल पठाइयो

नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइएको छ । गत चैत १० गते काठमाडौंबाट आएकी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया युवतीलाई ज्वरो, रुघाखोकी...

हेलम्बु सधैँ चर्चामाः गाउँमै डाक्टरहरुको व्यवस्था, उपचारकालागि काठमाडौँ जानु पर्दैन : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँगाउँमा स्वास्थ्य टोली परिचालन गरेको छ । विश्वभरी नै महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गाउँपालिकाले प्रत्येक टोलमा...

कैलालीसँग जोडिएका झोलुङ्गेपुलमा ताला लगाइयो, डुङ्गा समेत बन्द, आवतजावत ठप्प

सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् । पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी...

लगडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याईएका २४ जना स्वास्थ्य परिक्षण पछि घर फर्किए

सुशील सुवेदी सिन्धुपाल्चोक – लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पु¥याईएका २४ जना शनिवार घर पठाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाँउपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामिण...

बेदकोट नगरपालिकालाई व्यवसायीहरुले गरे खाद्यान्न हस्तान्तरण

कञ्चनपुर – साना किसान सहकारी संस्था लिमिटेड सुडा र दैजीका अध्यक्षद्वय धर्मसिंह कुँवर र विरेन्द्र शाहले बेदकोट नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । शनिबार वेदकोट नगरपालिकाको प्रमुख अशोककुमार चन्दलाई...

इन्द्रावती गाउँपालिकामा मा ५० लाखको कोरोना रोकथाम कोष

सुशील सुवेदी सिन्धुपाल्चाेक –  विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेको छ । कोरोना रोकथाम...

चौरजहारी नगरपालिकाद्वारा ५ सय बढी विपन्न परिवारलाई खाद्यान्न वितरण

ज्ञानु गाैतम रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो...

बेदकोट नगरपालिकालाई एनआईसी एशिया बैंकको खाद्यान्न सहयोग

कञ्चनपुर – एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा बैंकले वेदकोट नगरपालिकालाई...

दार्चुलाको मार्मा गाउँपालिकामा १ सय २१ जना क्वारेन्टाइनमा

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २१ पुगेको छ । भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने संभावना...

शैल्यशिखर नगरपालिकाको कोरोना नियन्त्रण विषेश कार्यदलले के-के निर्णय गरे ? हेर्नुहाेस् !

विनोदसिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिकाले कोभिड‐१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण दैनिक गुजरा चलाउन असमर्थ मजदुरहरुलाई राहत स्वरूप खाद्यान्नका अतिरिक्त खानेनुन समेत वितरण गर्ने निर्णय गरेको छ...

दार्चुलाको लालीमा बुधबार राति ट्युबबाट १६ जना मजदुर नेपाल भित्रिए

गणेशसि‌ंह धामी  दार्चुला – नेपाल लकडाउनका कारण नेपाल भित्रिने सबै सीमा नाकाहरु बन्द भएपछि दार्चुलाको महाकालीमा ट्युबबाट नेपाल भित्रिनेको संख्या दिन प्रति दिन बढिरहेको छ । लेकम गाउँपालिकाको लाली नाका...