दार्चुलाको नौगाडमा खोलाले बगाउँदा २६ वर्षीया युवतीको मृत्यु

गणेशसिंह धामी
दार्चुला – नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक जना महिलाको ज्यान गएको छ ।
आईतबार विहान साढे आठ बजेतिर नौगाड खोलाले बगाउँदा वडा नं. ३ घर भएकी अन्दाजी २६ वर्षीया कमला ठगुन्नाको ज्यान गएको मृतकका आफन्त चन्द्रावती ठगुन्नाले जानकारी दिइन् ।

मृतक ठगुन्नाका २ छोरी छन् । मृतक ठगुन्ना साघुँ तर्ने क्रममा साँघुबाट चिप्लीएर खोलामा बगेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्