वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण थालेको पुल दोस्रो पटक भत्कियो, स्थानीय भन्छन् ठेकेदारको चरम लापरवाहि

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । बुधबार आएको बाढीले मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक...

अत्यावश्यक बाहेकका सवारीमा हेलम्बुले लगायो रोक

सुशील सुवेदी  सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानी सहितको यातायातमारोक लगाएको छ । अत्यावस्यक बाहेककोयातायात सन्चालनमा रोक र अनावश्यक हिडडुलगर्न नदिने भएको हो । कोरोना संक्रमण बढेको र...

मेलम्ची नगरपालिकाले गरेको र्‍यापिड टेस्टमा सबै रिर्पोट नेगेटिभ

सुशील सुवेदी  सिन्धुपाल्चोक – मेलम्ची नगरगपालिकाले आज गरेका द्रुत स्वास्थ्य परिक्षण र्‍यापिड टेस्ट मा सबै रिर्पोट नेगेटिभ देखिएको छ । नगरपालिकाको पहलमा हिजो वडा नम्बर १ र ३ गरी ७...

झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय, केन्द्रको निर्देशन पर्खिदै

बैतडी – भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड...

राष्ट्रिय युवा संघ नवलपरासीले सुरक्षाकर्मीलाई दियो पीपीई

नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि...

चट्याङ लागेर दार्चुलामा एक बालिकाको मृत्यु, घर पूर्ण रुपमा क्षति

गणेशसिंह धामी दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया नातिनी लक्ष्मी खातीको गएराति चट्याङ लागेर मृत्यु...

मेलम्चीमा ७ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकामा बिदेश बाट फर्किएर होम क्वारेन्टाइनमा बसेका हरुको आज बाट ¥यापिड परिक्षण सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा आज ७ जनाको...

नयाँ वर्षको पहिलो दिन दार्चुलाको मालिकार्जुनमा विशेष रुद्राभिषेक पूजा

गणेशसिंह धामी दार्चुला – दार्चुलाको मालिकार्जुनमा रुद्राभिषेक गरिएको छ । सोमबार नयाँ वर्ष २०७७ सालको अवसर पारि राष्ट्रको सातौँ धाम मालिकार्जुनमा विश्वभरीे महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संकट परास्त होस्...

हेलम्बुमा विशेष सुविधा सहितको बर्थिङ सेन्टर

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बुको विकट गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टरले महिलाहरु खुशी भएका छन । हेलम्बु ७ ईचोकमा भिडियो एक्सरे सहितको बर्थिङ सेन्टरबाट सेवा पाएपछि महिलाहरु खुशी भएका हुन्...

७५० घरपरिवारलाई दुई लाख ६० हजार बराबरको सामग्री वितरण

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरसको महामारीबाट बच्न तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिले सरसफाईका विभिन्न सामग्री वितरण गरेको छ । भोटेकोसी गाउँपालिका वडा नं. २ को...

विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न नौगाड गाउँपालिकाको आग्रह

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकाले विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न सबै वडाकार्यालय र सरोकारवाहरुलाई सूचना जारी गरेको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै विशु पर्वमा आयोजना...

त्रिपुरासुन्दरीमा गाउँपालिकामा ६० लाखको आपतकालीन कोष

सुशील सुवेदी सिन्धुपाल्चाेक –  कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले ६० लाख रुपैयाँको कोरोना रोकथाम कोष बनाउने निर्णय गरेको छ । बुधबार बसेको पालिकाको...