बैतडीको मेलौली नगरपालिकाका ५ जनामा कोरोना पुष्टि

बैतडी – बैतडीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलौली नगरपालिकाका १ महिला सहित ४ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

संक्रमित हुनेमा २१ वर्षीय महिला र ३०, ५०, २२ र १८ वर्षीय पुरुष हुन् । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्