बाढी प्रभावित क्षेत्र दुहुँमा नेपाल रेडक्रस सोसाइटी दार्चुलाले दियो राहत

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले बाढी प्रभावित क्षेत्र दुहुँमा राहत वितरण गरेको छ । बाढी पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रस दार्चुलाले जनाएको छ ।

भदौ १३ गते आएको पहिरोका कारण दुहुँ गाउँपालिकामा मानवीय क्षति सहित भौतिक क्षति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्