नेकपा एमाले दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको विस्तारित भेला असोज ३ गते काठमाडौँमा हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको विस्तारित भेला काठमाडौँमा हुने भएको छ ।
नेकपा एमाले दार्चुला–काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा आइतबार काठमाडौँमा विस्तारित भेला हुन लागेको हो । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यतामा कार्यक्रम हुने मञ्चले जनाएको छ । कार्यक्रममा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्