हेलम्बुलाई अबको केहि वर्षमा देशकै नमुना गाउँपालिका र धनि जनता बनाउँछु – अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – देश संघीयतामा गएपछि २०७४ सालमा आम निर्वाचन भयो । ७५३ वटै स्थानीय तहहरुका जनप्रतिनिधिहरुले आ–आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरे । आफ्नो कार्यकालमा देशकै उत्कृष्ट स्थानीय तह बनाउने घोषणा गरे...

नौगाड गाउँपालिकामा ३ दिने पाठ्यक्रम कार्यशाला गोष्ठिको उद्घाटन, अध्यक्ष भन्नुहुन्छ ‘शिक्षामा देखिएका समस्या सामाधान गर्छौ’

दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ । शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६...

शैल्यशिखर नगरले नेपाल विद्युत् प्राधिकरणबाट पाउनु पर्ने रोयल्टी पाएन, बत्ति मुनिको अध्यारोमा जनता

दार्चुला – शैल्यशिखर नगरपालिकाले विद्युत प्राधिकरणबाट पाउनुपर्ने रोयल्टी पाएको छैन । शैल्यशिखर नगरपालिका भित्र २ वटा जल विद्युत आयोजनाहरु भएपनि नगरपालिकाले नेपाल विद्युत प्राधिकरणबाट पाउनुपर्ने रोयल्टी अहिले सम्म नपाएको नगर...

कञ्चनपुरको बेदकोटमा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा

कञ्चनपुरको बेदकोट नगरपालिकामा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा आएको छ । बेदकोट नगरपालिका–१० दैजी बजारमा शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर स्थापना भएको हो । बुधवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...

हेलम्बुमा नयाँ पर्यटन रुटको सुरुवात सँगै हिमाल चढ्ने क्रम सुरु

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा नयाँ पर्यटन रुटको सुरुवात सँगै हिमाल चढ्ने क्रम सुरु भएको छ । पर्यटकीय क्षेत्र हेलम्बुको माथिल्लो भागमा ३ वटा नयाँ हिमालहरु पत्ता लागेको हिमाल आरोही सतिसमान...

देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी, ५१२ स्थानीय निकायमा इन्टरनेट जडान

काठमाडौं – देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम...

हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

इलाम, पुस १३ गते । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित...

तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुर युवक मृत फेला

महेन्द्रनगर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको...

दशकौंपछि बल्ल लालपुर्जा

महोत्तरी । ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग पर्नुभएकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भन्नुभयो, “हमर नाममे भेटके छल,...

चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा

कावासोती ।  भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा...

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख नियन्त्रणमा

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा...

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको...