सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रोल्पा – वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी...

झापामा सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

झापा – कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन...

घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल (सूचना सहित)

काठमाडौँ – काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ । उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको...

‘भेमाथाङ बग्न रोक्नुहोस्, मेलम्चीको पानी दशैमा काठमाडौँ पठाउछौँ’ – अध्यक्ष शेर्पा

काठमाडौँ – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा शेर्पाले मेलम्ची माथि...

हेलम्बु गाउपालिकामा १ महिना भित्रै बेलिवृज बन्ने, जनताको सेवाको लागि अहोरात्र खटिने अध्यक्ष शेर्पाको प्रतिबद्धता

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकामा बेलिवृज बन्ने भएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउमा बेलिबृज बन्ने भएको छ । भदौ महिना भित्रै बेलिबृज...

स्थानीय युवक हत्याको आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर र उपमेयर फरार

काठमाडौँ – स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन् । उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले...

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई बेदकोट नगरपालिकाको सहयोग

कञ्चनपुरको बेदकोट नगरपालिकाले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई सहयोग गरेको छ । आइतबार नगर प्रमुख अशोक कुमार चन्दले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामी तथा सचिव राजेन्द्र...

बैतडीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइयो

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली...

मेयरको कार्यकक्षमै मसाज !

काठमाडौँ – धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन...

सडक सञ्जालबाट टाढा भयो हेलम्बु, वैकल्पिक सडक सञ्चालनमा ल्याईदै

कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुगे । गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिम पूर्णरुपमा...

गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा गाउँपालिका भरि शोक विदा

काठमाडौं – तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो ।...

हुम्लामा खुल्न थाले विद्यालय, छैनन् कोरोना संक्रमित

काठमाडौँ – कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।...