पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका कोट्टारी मार्मा–६ को अध्यक्षमा निर्वाचित

काठमाडौं – दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा सन्तोष कोट्टारी विजयी भएका छन् ।

दार्चुलामा रहेर सक्रिय पत्रकारिता गरिरहेका कोट्टारी नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए । उनले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जीत हासिल गरेका हुन् । उनी पत्रकार महासंघ दार्चुलाको उपाध्यक्ष समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्