अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ – काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन् ।

सिंहले ल्याएको मतभन्दा साहले २०० मतले अघि छन् । त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्