दार्चुलाको शैल्यशिखरमा झिनो मतले एमालेको अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेसलाई उछिनेको हो ।

एक काँग्रेस नेताका अनुसार पहिलो १०० मत गन्दा एमालेका विजयसिंह धामीलाई ४९ र कांग्रेसका अमरसिंह धामीलाई ४८ मत प्राप्त भएको छ । दुवै पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै एमालेबाट उपमेयरमा शान्ति खडायतले ५० मत प्राप्त गरेकी छिन् । कँग्रेसकी राजमती पालले ४७ मत प्राप्त गरेकी छिन् । यस्तै वडा अध्यक्षमा एमालेले ४९ मत सहित अग्रस्थानमा छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्