दार्चुलाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

बोहराका प्रतिद्वन्द्वी काँग्रेसका गौर सिंह बोहराले १ सय ४८ मत ल्याएका थिए । भने स्वतन्त्रबाट दुर्गा चैसिरले १ सय ३६ मत मात्रै ल्याएका थिए । ४ जना वडा सदस्य पनि एमालेकै निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्