बैतडीको डिलासैनीमा मतगणना सुरु

काठमाडौँ – डिलासैनी गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ र २ को छुट्टाछुट्टै हलमा मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षका लागि नेकपा एमाले, गठबन्धन र स्वतन्त्र उम्मेदवार सन्तोष जोशी मुख्य प्रतिस्पर्धामा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्