दार्चुलाको महाकालीमा फराकिलो मतान्तर बनाउँदै एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ ।

६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको २३९ र उपमेयरमा कांग्रेसकै सुना बोहराको २३९ मत प्राप्त भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार नरसिंह चैसीरको ३५२ र उपमेयरका उम्मेदवार दुर्गा बिष्टको ३५८ मत प्राप्त भएको छ । महाकाली नगरपालिकामा पनि वडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्