दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, काँग्रेसले पछ्याउँदै

काठमाडौँ – दार्चुलाको शैल्यशिखरमा ५ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका विजयसिंह धामीले २५३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अमरसिंह धामीले २३४ मत प्राप्त गरेका छन् । उपमेयर पनि नेकपा एमालेले नै अग्रता कायम रखेको छ । उपमेयरमा २६७ मत सहित एमालेकी शान्ति खडायत अग्रस्थानमा छिन् भने २२३ मत सहित काँग्रेसकी राजमती पालले पछ्याइरहेकी छिन् । त्यस्तै वडा अध्यक्षमा पनि एमालेले अग्रता कायम गरेको छ ।

(१)मेयर रुख – २३४
(२)उपमेयर रुख – २२३
(३)वडा अध्यक्ष रुख –२३५

 

(१)मेयर सुर्य -२५३
(२)उपमेयर सुर्य -२६७
(३)वडा अध्यक्ष सुर्य -२५३

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्