दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्