दार्चुलाको शैल्यशिखर–६ मा सेनाले सुरक्षा दिएपछि पुनः मतदान सुरु

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएपछि पुनः मतदान सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएपछि केहिबरेका लागि मतदान स्थगित भएको थियो । सर्वदलीय बैठक बसी सहमति भएपछि पुनः मतदान सुरु भएको काँग्रेस नेता पुष्कर धामीले जानकरी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्