समिक्षा बास्कोटाले गरिन् मतदान

काठमााडौँ – समिक्षा बास्कोटाले मतदान गरेकी छिन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । । उनी विवेबशील साझाबाट काठमाडौँ महानगरको मेयर पदलागि उम्मेदवार हुन् । उनको परिपक्वता र क्षमाताको चर्चा निकै हुने गरेको छ ।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्