नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन

महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।...

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

काठमाडौं – सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा...

काठमाडौँ महानगरपालिकाद्वारा आगामी आवका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिक वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक...

मालिकार्जुनका उपाध्यक्ष अवस्थीको आरोप– अध्यक्ष धामीको मिलेमतोमा असारमा जथाभावी भुक्तानी

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले असार मसान्त नजिकिएसँगै गाउँपालिकामा जथाभावी भुक्तानी भएको बताएकी छिन् । उपहारखबर सँगको संक्षिप्त कुराकानीमा उपाध्यक्ष अवस्थीले सो कुरा बताएकी हुन् । जथाभावी...

कोभिडका कारण गाउँपालिकाको बजेट अधिवेशन हुन सकेन

फुङ्लिङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे...

नौगाडमा बाढी तथा पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई २० हजार उपलब्ध गराईने

काठमाडौँ – दार्चुलाको नौगाड नगरपालिकाले बाढी तथा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई किरिया खर्च बाफत प्रति परिवार रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । आईतबार गाउँपालिका अध्यक्ष प्रेमसिंह...

हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि गञ्जला पासको डिपीआर सम्पन्न

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रर्यटन प्रबर्द्धनकालागि गञ्जला पासको डिपिआर गरिएको छ । बाग्मति प्रदेशले प्रर्यटन प्रबर्द्धनका लागि सो क्षेत्रको डिपिआर गरेको पर्वतीय पथ प्रदर्शक सोनम लामाले जनाकारी दिए ।...

डोटीको पूर्वीचौकीमा महिनावारी नबार्ने १४ जना महिलाहरु सम्मानित

काठमाडौँ – डोटीमा महिनावारी नबार्ने १४ जना महिलाहरु सम्मानित भएका छन् । बिहिबार पूर्वीचौकी गाउँपालिकाले ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो ।...

मलमा सेटिङ

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो। धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भनिरहेकी...

गाउँका सिहदरबारमा समस्यै समस्या

काठमाडौं – देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन्...

गाउँपालिकाका एक कर्मचारी मृत फेला

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय...

शुक्लाफाँटा नगरपालिकामा हलचल : प्रवक्ता फेरिए, विषयगत समिति भंग, प्रवक्तामा गिरी नियुक्त

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार १७ कार्यपालिका सदस्यहरुले सामुहिक विज्ञप्ती जारी गरेपछि प्रवक्ताको जिम्मेवारी लगायतका अन्य विषयमा हेरफेर गरिएको हो । यसैगरी नगरमा रहेका...