तारखोला गाउँपालिकामा याम बहादुर रोकाले पाए ‘कैची’ चुनाव चिन्ह

काठमाडौँ – बाग्लुङको तारखोला गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार याम बहादुर रोकाले कैची चुनाव चिन्ह पाएका छन् । उम्मेदवार रोकाले पछिल्लो समय शिक्षित युवा वर्गको राजनिति प्रति वितृष्णा हुदै गएकोले युवा वर्गले नीति निमार्णको तहमा आएर नेतृत्वदायी भुमिका खेल्नु पर्ने भएकोले आफुले स्वतन्त्र उम्मेवारी दिएको बताए । प्राकृतिक स्रोत सम्पदाले भरिपुर्ण ताराखोलाको अत्याधिक दोहन रोक्नको लागी तथा स्थानीय उत्पादनको बजारीकरण गर्नको लागी विशेष भुमिका खेल्न आफ्नो उमेदवारी दिएको बताएका छन् । उनले सबैलाई मतदान गर्न समेत अपिल गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्