दार्चुलाको शैल्यशिखरमा मतगणना सुरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिएको हो । ८ बजे बाट मत गणना सुरु गरिने भनिएपनि ढिला गरि १० बजेबाट मतगणना सुरु गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्