काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।
वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । आज बिहान ९:५० बजेबाट मतगणना सुरू भएको हो। प्रतिनिधि बिबाद हुँदा यहाँ मतगणना गर्न ढिलाइ भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्