शैल्यशिखरमा सर्वदलीय बैठक जारी, आजै देखि मतगणना सुरु हुने

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक सकिए लगत्तै मतगणना जारी हुने एक नेताले जानकरी दिए । उनका उनुसार मत गणनास्थल गोकुलेश्वर बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक बसिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्