कुमाख- १ मा माओवादी केन्द्र विजयी

सल्यान – सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको यो पहिलो नतिज हो ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्