दार्चुलाको अपिहिमाल –१ मा काँग्रेसका पोखरसिंह लोथ्याल विजयी

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकामा गठबन्धनको सुरुवाती अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा माओबादी नेता भगतसिंह ठेकरेले अग्रता लिएका छन् । गाउँपालिका अध्यक्षमा एमाले नेता धर्मानन्द मन्यालको २७४ र गठबन्धनको तर्फबाट माओबादी नेता भगतसिंह ठेकरेको ४४६ मत प्राप्त भएको छ । उपाध्यक्षमा एमालेबाट उर्मिला बोहराको २८८ र गठबन्धनको तर्फबाट कांग्रेसकी देबकी बोहराको ३६५ मत प्राप्त भएको छ ।

अपिहिमालको वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्