दार्चुलाको लेकममा मत गणना सुरु

दार्चुला – लेकम गाउँपालिकामा मतगणना सुरु भएको छ । गएराति सर्वदलीय बैठकले मतगण्ना गर्ने निर्णय गरेपछि मतगणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं. १ बाट मत गणना सुरु गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्