बैतडी – बैतडीको सुर्नया गाउँपालिका–१ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएको हो ।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् ।
बैतडीमा एमालेले खाता खोल्यो, सुर्नया –१ मा प्यानल सहित विजयी
