दिपायल सिलगढी नगरपालिकाले दिन थाल्यो घर–घरमा सामाजिक सुरक्षा भत्ता

डोटी – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडा मार्फत् नगरवासीलाई सामाजिक...

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरी जवान पक्राउ

बागलुङ – बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ ।...

दाङका १० नाकामा सुरक्षाचौकी खडा

दाङ – दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा...

खाली हुँदै स्थानीय तहका क्वारेन्टाइन

कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...

पोखराका ७६ उद्योग मध्ये ३४ संचालनमा

पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति...

झुलाघाटबाट बिहिबार उद्धार गरिएका पुर्चौडी नगरपालिकाका एक जनाको मृत्यु

बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै...

“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आशु झारेपछि …

कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...

नुनको मुल्य थामिनसक्नु, प्रतिकिलो रु.६० मा कारोबार हुदै

जाजरकोट – जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको केन्द्र लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा...

ताप्लेजुङमा आगलागि, क्षतिको विवरण संकलन हुदै

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । सात वटा घर र पाँच वटा...

धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि पोजेटिभ

कैलाली – धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । संक्रमित...

बाँके र रुपन्देहीमा पनि २ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

किलोले टाउकोमा प्रहार गरि श्रीमतीको हत्या

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले...