पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, वडा अध्यक्ष सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं...

प्याजको मुल्य ३०० रुपयाँ प्रतिकिलो

हुम्ला –  सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू...

भीमदत्तलाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु, निरक्षरको संख्या आधामा झर्याे

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित भीमदत्त नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु गरिएको छ । कञ्चनपरलाई आगामी जेठ ३० गतेभित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिकालाई पूर्ण साक्षर...

सुदूरपश्चिम प्रदेशसभाको प्रविधिमा फड्को, ८ वटा जिल्लामा भिडियो कन्फरेन्स सुरु

कैलाली – सुदूरपश्चिम प्रदेशसभाले भिडियो कन्फरेन्स सेवा सुरु गरेको छ । कैलाली र कञ्चनपुर बाहेकका सात वटा जिल्ला समन्वय समितिका पदाधिकारी र टीकापुर नगरपालिकाका पदाधिकारीसँग भिडियो कुराकानी गर्दै बुधबार सुदूरपश्चिम...

कञ्चनपुरमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललन गरिरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ...

नीजि तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले नीजि तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ । समितिको सोमवार...

सुदूरपश्चिम सरकारले वितरण गरेकाे एम्बुलेन्स तस्करीमा व्यस्त, अर्जुनी ब्यारेकबाट चित्तल ल्याएको बयान

दार्चुला – सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुेन्स चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुला...

कञ्चनपुरमा ११ किलो चरेस सहित तीन जना पक्राउ

कञ्चनपुर, नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार...

सुदूरपश्चिममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रशोधन केन्द्र स्थापनासम्बन्धी जानकारी...