दार्चुलाकाे मार्मा गाँउपालिकाले अहिलेसम्मकाे अवधिमा के के काम गर्याे ? – सूचि सहित

मार्मा गाँउपालिकाले आफ्नो तीन बर्ष भित्र गरेका केही बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेको छ । जसमा स्वास्थ्यतर्फ भैसे बगर मा स्वास्थ इकाइ भवन निर्माण गरेको छ । त्यसैगरी माङ्दाङमा स्वास्थ...

कन्चनपुरमा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन

कन्चनपुरको भीमदत्त नगरपालिकामा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशको कार्यालय उद्घाटन गरिएको हो । मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष...

दार्चुला बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सव सम्पन्न

दार्चुला – सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको दार्चुला बहुमुखी क्याम्पसले १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार क्याम्पस प्रांगणमा एक समारोहकाबीच १६ औँ वार्षिकोत्सव तथा वार्षिक मुखपत्र ’स्पन्दन’ लोकार्पण...

अपडेट छैनन् जिसस र स्थानीय तहका वेबसाइट, बैतडीको सुर्नया गापाको वेबसाइट नै खाली

  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका,...

कैलालीमा खाना महोत्सव हुने, १ हजार लिटरको भाडामा फाणो पकाउने तयारी

कैलाली – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा खाना महोत्सव हुने भएको हो ।...

पार्टी दिएको निवासमा हो कार्यकक्षमा होइन मुख्यमन्त्री गुरुङ (विज्ञप्ती सहित)

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा भिडिओ शनिबारदेखि सामाजिक सञ्चाजमा चर्चामा छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले कार्यकक्षमै मदिरासहितको भोज गरेको भनेर...

पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, वडा अध्यक्ष सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं...

प्याजको मुल्य ३०० रुपयाँ प्रतिकिलो

हुम्ला –  सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू...

भीमदत्तलाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु, निरक्षरको संख्या आधामा झर्याे

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित भीमदत्त नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु गरिएको छ । कञ्चनपरलाई आगामी जेठ ३० गतेभित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिकालाई पूर्ण साक्षर...