प्रदेश नं. २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्