सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोना फैलियो, ४५ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
आज डोटीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा अहिले सम्म संक्रमितको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्