सुदूरपश्चिम प्रदेशमा ४३ हजार भन्दा बढी क्वारेन्टाइनमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा भारत तथा जिल्लाकै विभिन्न क्षेत्रबाट आएका ४३ हजार ६ सय ६२ जना क्वारेन्टाइनमा राखिएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार प्रदेशका नौ वटै जिल्लाका एक हजार दुई सय ४७ स्थानमा बनाइएका क्वारेन्टाइनस्थलमा पाँच हजार पाँच सय तीन महिला र ३८ हजार एक सय ५९ पुरुष रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्