मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...
सिरहा – सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार भएको छ । औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएका हो । राति घरमा...
कञ्चनपुर – नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो...
गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...
गणेश सिंह धामी दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण...
सुर्खेत – कर्णालीका लागि साउने ९कर्कट० संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक...
कञ्चनपुर – आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड...
भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद...
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६र७७...
पोखरा – कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि अविरल परेको वर्षाका...
सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैयाले जवरजस्ती करणि अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालीका ७ प्रेमनगरका २१ वर्षिय राजेश राउले मामाली आएकी १४ वर्षिय किशोरीलाई ललाईफकाई जवरजस्ती...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको...