गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...

दार्चुलामा राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दीप प्रज्वलन, काठमाडौँलाई कालापनी दुखेको भन्दै खुसी व्यक्त

गणेशसिंह धामी दार्चुला – लिम्पियाधुरा सहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएको दिन राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ सदरमुकाम खलंगास्थित स्व. धामीको शालिकमा...

डडेल्धुरामा आरडीटी नेगेटिभ आएका ४६ जनामा कोरोना पुष्टि, सबै घर गएका थिए

काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...

बाजुरामा एकै दिन ४१ जनामा कोरोना संक्रमण

देबराज पाध्याय बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का...

प्रदेश नं. १ मा एकै दिन ४० जनाले कोरोना जिते

विराटनगर – प्रदेश १ मा आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन्...

बैतडीमा एकै दिन २५ जनामा कोरोना संक्रमण, संक्रमित अधिकांश घर गइसकेका थिए

बैतडी – विहीबार बैतडीमा एकैदिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका २१ समेत गरि बैतडीमा कोरोना सङ्क्रमित हुनेको संख्या ५२ पुगेको छ । दशरथ...

अछाममा आज एकै दिन २९ जनामा कोरोना संक्रणको पुष्टि

अछाम – बिहिबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...

गण्डकी प्रदेशमा ४२ जना संक्रमित थपिए, मनाङमा पनि भेटियो कोरोना, कुल संख्या २८९

पोखरा – गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना...

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ – ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत...

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

पर्वत – कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो...

कोरोना भाइरसबाट प्रदेश २ सबै भन्दा बढी प्रभावित, रौतहटमा मात्रै ९२१ जना संक्रमित

काठमाडौं – कोभिड–१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय...