कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु, नदीमा फसेका ११ को उद्धार

बाँके – कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ । पहाडी भेगमा लगातार भइरहेको वर्षाका...

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्यो, ५३१ जना निको भएर घर फर्किए

काठमाडौं – कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा आजसम्म ५३१ जना कोरोना जितेर...

आरडीटी गरेर क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक पुरुषको मृत्यु

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । गत जेठ १६ थते...

गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थाले

झापा – गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी...

कैलालीको त्रिनगर सीमानाकाबाट मात्रै ८३ हजार नेपाली भित्रिए

कैलाली – कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने...

गण्डकीका ४ जिल्लामा १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा आइतबार १६ संक्रमित थपिएका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला थपिएका हुन् । यससँगै गण्डकी...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा चोरी तस्करी नियन्त्रण गर्न विशेष कार्यदल परिचालन

कञ्चनपुर – लकडाउनको मौकाछोपी वन पैदावरा तथा वन्यजन्तु चोरी तस्करी नियन्त्रण गर्न कञ्चनपुरको बैजनाथ सामुदायिक वनले वन र वन्यजन्तु संरक्षणका लागि विशेष कार्यदल परिचालन गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ को...

सिन्धु साहित्य सम्मेलनमा ६ स्रष्टा र क्रियाशिल ३ पत्रकार सम्मानित

सुशील सुवेदी सिन्धुपाल्चोक – दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएका ६ जना स्रष्टा र पत्रकारहरुलाई सम्मान गरिएको छ । दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा शनिबार चौतारामा भएको बागमती...

गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

तम्घास – गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५...

विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको प्रदेश नं. २ मा विरोध

जनकपुरधाम – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा...

कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुयो, आज मात्रै ४६ जना थपिए

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान...

काँग्रेस नेत्री डा.आर्जु राणा देउवाद्वारा दार्चुलामा स्वास्थ्य सामाग्री सहयोग

गणेशसिंह धामी दार्चुला – नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवाले दार्चुलाका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेत्री देउवाले...