काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर – प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि...

गर्भ एउटाको, विवाह अर्को सँग

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला...

बझाङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक युवकले गरे आत्महत्या

बझाङ – बझाङको क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा सोही वडाका ३० वर्षीया एक युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।...

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

काठमाडौं – गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा गण्डकी...

गण्डकीमा ६ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण, जम्मा संख्या ५४०

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।...

राष्ट्रबादि नेता प्रेमसिँह धामीको शालिक स्थापना गर्न नेकपा दार्चुलाको माग

गणेश सिंह धामी दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाले राष्ट्रबादि नेता प्रेम सिह धामीको शालिक स्थापना गर्न प्रदेश सरकार संग माग गरेको छ । आइतबार नेकपा दार्चुलाका जिल्ला अध्यक्ष...

कोरोना नियन्त्रणमा सुदूरपश्चिम सरकारको खर्च सार्वजनिक, ५७ करोड खर्च

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा  हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...

भारतको अवरोध : मेची पुलमा ४ दिनदेखि २० ट्रक चिया र अलैँची अलपत्र

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातको लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेको छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार...

भारतबाट आउनेको संख्या घट्यो, आइतबार सुदूरपश्चिममा ५०५ नेपाली नागरिक भित्रिए

कैलाली – सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली...

प्रदेश नं. २ मा ७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार नजिक

जनकपुरधाम – प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

दार्चुलाको नौगाडमा खोलाले बगाउँदा २६ वर्षीया युवतीको मृत्यु

गणेशसिंह धामी दार्चुला – नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक जना महिलाको ज्यान गएको छ । आईतबार विहान साढे आठ बजेतिर नौगाड खोलाले बगाउँदा वडा नं. ३ घर भएकी अन्दाजी २६...

कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु, नदीमा फसेका ११ को उद्धार

बाँके – कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ । पहाडी भेगमा लगातार भइरहेको वर्षाका...