अछाममा क्वारेन्टाइनबाट घर फर्केका एक व्यक्तिको मृत्यु

अछाम – क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।...

दार्चुलाको लेकम गाउपालिको १ नम्बर वडा कार्यालयमा तालाबन्दी

गणेशसिँह धामी, दार्चुला लेकम गाउँपालिका वडा नम्बर १ को कार्यालय सर्मोलीमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा...

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९८ जनामा कोरोना पुष्टि भएको छ । दिउँसो ३ बजेसम्मको पछिल्लो विवरण सर्वाजनिक...

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि-कुन जिल्लाका कति ?

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७...

दार्चुलामा थप १ जनामा कोराेना संक्रमण पुष्टि

दार्चुलामा आइतबार थप १ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा दार्चुलाका...

कैलालीबाट केलाली जनसरकार प्रमुख सहित विप्लव समूहका ६ जना पक्राउ

कैलालीबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ बस्ने केलाली जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित...

एक सातादेखि खानेपानी अवरुद्ध

बागलुङ – पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन्...

सुदूरपश्चिममा कोभिड–१९ का कारण हालसम्म छ जनाको मृत्यु

कैलाली – कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा...

सुर्खेतमा पीसीआर मेसिन बिग्रियाे, काेरना परीक्षण प्रभावित

कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि...

कर्णालीका २१४ सङ्क्रमित निको भए, दैलेखका मात्रै २०५ जना

सुर्खेत – कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला...

केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

सुशील सवेदी, सिन्धुपाल्चाोक रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानीय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र...

लालबन्दीमा पनि देखियो सलह किरा

सर्लाही जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख...